Greeha Laxmi Saving & Credit Co-operative Limited
Ghadiarhwa Ward No. 10 Birgunj, Parsa , Nepal
Greeha Laxmi Saving & Credit Co-operative Limited
Ghadiarhwa Ward No. 10 Birgunj, Parsa , Nepal

सदस्यहरु लाई १० औं वार्षिक साधारण सभाको निमन्त्रण, मिति २०७६/०६/२५ गते ।

यस संस्था को १० औं वार्षिक साधारण सभा मिति २०७६/०६/२५ गते शनिबार, भएका हुनाले सम्पूर्ण सदस्य महानुभाव हरुलाई गरिमाय उपस्थिति को लागि हार्दिक अनुरोध गर्द छौ । स्थान टाउन हल, बीरगंज रहेको छ । समय बिहान ११ बजे धन्यवाद ।