Greeha Laxmi Saving & Credit Co-operative Limited
Ghadiarhwa Ward No. 10 Birgunj, Parsa , Nepal
Greeha Laxmi Saving & Credit Co-operative Limited
Ghadiarhwa Ward No. 10 Birgunj, Parsa , Nepal

लक्डाउन आवधी भरी करयलय खुल्ने समय

यस कोरोना (COVID 19) को माहामारी को बेला नेपाल सरकार ले निर्देशान् गरेको लक डाउन आवधी भरी यस संस्था को नगद करोबार बिहान ११ बजे देखी १ बजे सम्म का लागि करयालए खुल्ने तथा अन्य सबै सेवा बन्द हुने सम्पूर्ण सद्स्य महानुभाव हरुमा जानकारी गराउदछौ । "कोरोन बाट आफु पनि बाचौ, अरु लाई पनि बाचाओ "